बारा-२ बाट जसपाका यादव विजयी

बारा/ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा निर्वाचन क्षेत्र नं. २ बाट यही वैशाख १० गते भएको निर्वाचनको मतगणना हुँदा बढी मत ल्याएर विजयी भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यादवले २८ हजार चार १५ मत … Continue reading बारा-२ बाट जसपाका यादव विजयी